Image alt

मन भरी तन भरी


मन भरी तन भरी मुटु भरी नयन भरी सजाई राख्छु मेरोदेश ।
खोला नाला पहाड तराई उच्च शिखर चुम्छु मेरो देश ।
सयौँ थरी भाषा जाती समान सम्मान गरौँन हो ।
 
होष्टे हैँसे गरिहालौँ देश विकासमा अबेर भो ।
के छैन र देश भित्र एऊटै विचार गरौँन हो । त
राई झुल्छ पहाड फुल्छ हिमाल झकमक बल्छ नि हो ।
 
सपनीमा देख्ने गर्छु हिमाल तराई उडी रमेको
स्वर्ग भन्दा सुन्दर छ रे मेरो देश सगरमाथाको ।

 

.