Image alt

गीत गाउँछौ कोसेली परिवार हामी


गीत गाउँछौ कोसेली परिवार हामी सम्मान गर्छौ याहाँहरू दर्शक अतिथी 
पुर्व पश्चिम मेची काली चाहाना झल्किएको 
उत्तर दक्षिण तराई पहIड हिमाल अझै चम्किएको
सबै वर्ग लिङ्ग जाती भाषा क्षेत्र पनि समेटी गीत गाउँछौ सुनिदिनुस हामी कोसेली। 
 
सयौथरी भाषा जाती भवना गाँसिएको समानताको गीत गाउँछौँ ममता साँच्चिएको
गोठ जाने गोठाले र भरियाको पनि सुसेली गीत गाउँछौ सुनीदिनुस हामी कोशेली ।
.