संयुक्त अधिराज्यमा हाम्रो संस्कृतिको जगेर्ना, विकास तथा प्रचार प्रसार गर्ने उद्देश्य बोकेर स्थापना भएको यस सांस्कृतिक परिवारले सन् १९८६ देखि आजसम्म जे जति गर्न सकेको छ, त्यो संयुक्त अधिराज्यबासी सम्पूर्ण नेपालीहरुको नेपाल र नेपाली लोक संस्कृतिप्रतिको माया र श्रद्धाले गर्दा नै सफल भएको हो । यस संस्थाको मुख्य उद्देश्य भन्नु नै संयुक्त अधिराज्यमा रहेका सम्पूर्ण नेपाली र नयां पिंढीलाई आफ्नो मातृभूमि, संस्कृति, कला कौशलप्रति अभिप्रेरित गरि त्यसको विकास र संरक्षण गर्नु हो ।
यसको लागि सहयोग पुर्याउने सम्पूर्ण व्यक्ति, संघ संस्था, कलाकारहरुप्रति यो संस्था आभार प्रकट गर्दछ । अझ भविष्यमा आफ्नो संस्कृति झल्काउने विभिन्न कार्यक्रमहरु अगाडि सारेर मातृभूमिको सुवास छर्दै नेपाल र नेपालीको चिनारीलाई विश्वमा चिनाउन निरन्तर रुपमा यो संस्था लागिरहनेछ ।
KOSHELI NEPALI CULTURAL FUSION UK
Registered in England as "Charitable Company Limited by Guarantee".
Registration Number: 07895453.
*********************************************
Executive Committee (2017-2020):
FOUNDER PRESIDENT
Mr Madan B. Thapa
PRESIDENT
Mrs Ruby Thapa
GENERAL SECRETARY
Mr Khem Raj Gautam
SECRETARY
Mr Nischal Dahal
TREASURER
Mrs Poonam Pathak
DANCE CO-ORDINATOR
Mrs Gita Thapa
MUSIC CO-ORDINATOR
Mr Amar Lama
EXECUTIVE MEMBERS
Mr Rojan Bhandari
Mr Raj Kumar Singh
Mrs Upasana Lohani
Mr Subarna Thapa Chhetri (Sunil)
TRUSTEES
Mrs Sharmila Shah Singh
Mrs Ruby Thapa (President)
Mrs Poonam Pathak (Treasurer)
Mr Amrit Gurung (Immediatte Past President)
Mr Purna Man Bajracharya (Immediate Past General Secretary)
====================================================
Corresponding Address:
185a South Ealing Road, Ealing, W5 4RH
Email: kosheli.org@Gmail.com